मदिरामा लठ्ठ भएर कोरियन केटि सँग यौन सम्पर्क गरेको खुलेपछि

समाचार शेयर गर्नुहोस्

कोरिया :-

विद्यार्थी भिषामा कोरिया आएका एक नेपाली युवाले कोरियन केटिसंग संगै बसेर बियर पिएर मातिएको अवस्थामा मोटेलमा गएर यौन सम्पर्क गरेको प्रमाणित भएपछी अदालतले ३ बर्ष जेल सजाय सुनाएको छ

सुदुरपश्चिम घर भएका एक खड्का थरका नेपाली युवाले संगै कलेज पढ्ने कोरियन केत्ल्टि साथी संग cu अगाडी बसेर बियर पिएको र बियर खादै जादा धेरै नै पिएपछी उनिहरु दुबैजना मोटेल गएका थिए । cctv फुटेजको आधारमा उनलाई दोषी ठहर गरेको कोरियाको प्रहरीमा काररत मुक्त गुरुङले जानकारी गराएका हुन । उनी कोरिया आएको ३ बर्ष भएको छ ।

कोरियाको कानुन अनुसार मादक पदार्थ सेवन गरेर सहमतिमै यौन सम्पर्क गरेपनी महिलाले मुद्दा दर्ता गरेको खण्डमा बलात्कारको मुद्दा लाग्ने मुक्त गुरुङले बताए ।

उचित क्षतिपूर्ति दिएर कोरियामै बस्ने वातावरण दिलाउन प्रयास गरेको भएपनी कोरियन युवतिले जेल हालेर स्वदेश फिर्ता गर्नेपर्ने अडान लिएपछी उनलाई जेल सजाय सुनाईएको छ । अब उनी कोरियामा ३ बर्श जेल बसेपछी नेपाल पठाईनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको