झापाका एक व्यक्तिले रक्सी पिएर मात्तेर सर्पलाइ घाँटिमा बेरेपछि

समाचार शेयर गर्नुहोस्

काठमाडाैं।

झापाका एक व्यक्तिले रक्सी पिएर सर्पलाई घाँटीमा बेरेपछि डसेर ज्यान गएको छ।

हल्दिवारी गाउँपालिका–२ पाराखोपीका ३२ वर्षीय शम्भु राजवंशी गएराति रक्सीकाे नशामा मात्तेर सर्पलाइ समातेर घाँटीमा बेरेकाे र घाँटीमा बेर्दा सर्पले उनकाे दुवै हातमा डसेकाे प्रहरीले जानकारी दिए।

उनि सर्पकाे डसाइबाट घाइते भए लगत्तै चारआलीस्थित सर्प दंशउपचार केन्द्र लग्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको