लाेकप्रिय गायक प्रकाश सपूतमाथि बोतल प्रहार

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

लाेकप्रिय गायक प्रकाश सपूतमाथि बोतल प्रहार गरिएको छ । विदेशमा एक सांगीतिक कार्यक्रमका क्रममा उनीमाथि बोतल प्रहार गरिएको हो । हिजो नेपाली समय अनुसार १२ बजे राति स्टेजमा गीत गाइरहँदा उनीमाथि आक्रमण भएको बताइएको छ ।

स्टेजमा आफ्नो प्रस्तुति दिइरहँदा  हिजो नेपाली समय अनुसार १२ बजे राति स्टेजमा गीत गाइरहँदा उनीमाथि आक्रमण भएको बताइएको छ ।  कार्यक्रममा उपस्थितले एक दर्शकले नशामा बोतल प्रहार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएकाे छ।

बोतल प्रहारपछि उनी प्रस्तुति बीचमै रोकेर स्टेजबाट बाहिरिएको भिडियोमा देखिन्छ । रोमानियामा सांगीतिक कार्यक्रमका क्रममा उक्त घटना भएको हो । घटना आइतबार (हिजो)को भएको सामाजिक सञ्जालमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको