ललिता निवास प्रकरणका आरोपित भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाडाैं। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् ।

ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले उनलाई उनर्कै निवास नक्सालबाट आज पक्राउ गरेको हो ।

ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनीमाथि पनि आरोप लागेको थियो । त्यसपछि उनी प्रहरीको फरार सूचीमा रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको