बजेटको पक्षमा मतदान गर्न कांग्रेसद्वारा आफ्ना सांसदहरुलाई ह्वीप जारी

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

सत्तारुढ दल नेपाली कांग्रेसले बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई  जारी गरेको छ ।

कांग्रेस सचेतक रमेश लेखकद्वारा जारी विज्ञप्तिमा आव २०८०-८१ को बजेट विनियोजन विधेयक बुधबार निर्णयार्थ प्रस्तुत हुने भएकाले तटस्थ नहुन पनि निर्देशन दिइएको छ।

भोलि बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक निर्णायार्थ प्रस्तुत गर्ने तयारी भएकाले यसैलाई मध्यनजर गरेर कांग्रेसले ह्वीप जारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको