अभिनेत्री श्वेता खड्काले श्रीमान् र छोरीसहित भेटिन् केपी ओलीलाई

समाचार शेयर गर्नुहोस्

काठमाडाैं, असार १२ गते। केही वर्षयता फिल्म क्षेत्रबाट टाढा रहदैँ आएकी अभिनेत्री श्वेता खड्काले श्रीमान् र छोरीसहित पूर्व–प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटस्थित उनकै निवासमा भेट गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको