शुक्रबार रिलिज हुने भनिएकाे ‘परस्त्री’ भोलि नै रिलिज हुने

काठमाडाैं,१३ असार

नेपाली कथानक चलचित्र ‘परस्त्री’ बिहीबार (भोलि) रिलिज हुने भएको छ । शुक्रबार रिलिज हुने भनिएको चलचित्र एक दिन अगाडि रिलिज हुने भएको हो ।

‘परस्त्री’लेखक तथा निर्मातासमेत रहेका दीपेन्द्र के खनालले हिन्दी सिनेमा बिहीबार रिलिज हुने भएकाले आफूहरूले पनि ‘परस्त्री’ भोलि नै रिलिज गर्न लागेको जानकारी दिए।

दीपेन्द्र के खनालको पटकथा लेखन रहेको फिल्ममा कोसिस क्षेत्री र गौरव विष्टको पनि मुख्य भूमिका छ । ‘परस्त्री’ हिन्दी भाषामा भारतमा पनि रिलिज हुँदै छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like