ग्रीसमा आगो निभाउन गएको विमान दुर्घटना , २ पाइलटकाे निधन

काठमाडाैं, १० साउन

ग्रीसको इबियामा जंगलमा लागेको आगो निभाउन गएको विमान दुर्घटनामा परेको छ ।

दुर्घटनामा दुई पाइलटको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

समाचारमा जनाइएअनुसार सीएल-२१५ विमान इबियाको जंगलमा लागेको आगो निभाइरहेको थियो ।

आगो निभाउने क्रममा विमानको पंखा एउटा रुखसँग ठोक्किएको थियो । केही समयपछि विमान जमिनमा खस्यो, आगो लाग्यो ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like