चितवनमा पछिल्लाे २४ घण्टामा ४ जनामा डेंगु संक्रमण

काठमाडाैं,१२ साउन

चितवनका विभिन्न अस्पतालमा उपचारमा आएका बिरामीमध्ये आठ जनामा डेंगुको संक्रमण देखिएको छ ।

चालु आर्थिक वर्षको साउन १ देखि १२ गतेसम्म सो संख्यामा डेंगीको संक्रमण देखिएको हो । 

पछिल्लाे २४ घण्टामा मात्रै ४ जनामा डेंगुकाे संक्रमण भेटिएकाे स्वास्थ्य कार्यालय चितवनले जनाएकाे छ।

चालु आवको हालसम्म ८३ जनाको परीक्षण गरिएकामा सो सङ्ख्यामा डेंगुको सङ्क्रमण देखिएको कार्यालयका सूचना अधिकारी राम केसीले जनाकारी दिए।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like