बलिउड फिल्मस्टार अक्षय कुमारले पाए भारतीय नागरिकता

काठमाडौं,३० साउन

बलिउड फिल्मस्टार अक्षय कुमारले भारतीय नागरिकता पाएका छन्।

अक्षय आफैंले ट्वीट गर्दै नागरिकता पाएको जानकारी दिएका हुन्। उनले अब मन र नागरिकता दुवै भारतीय भएको लेखेका छन् ।

अक्षयले लेखेका छन्, ‘मन र नागरिकता दुवै हिन्दुस्तानी। स्वतन्त्रता दिवसको शुभकामना। जय हिन्द।’

यसअघि अक्षय कुमार क्यानाडाका नागरिक थिए।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like