सर्लाहीमा सर्पले डसेर एक जनाको मृत्यु

काठमाण्डौ,३२ साउन

सर्लाहीकाे लालबन्दी नगरपालिका-१० मा सर्पले डसेर एक वृद्धाकाे ज्यान गएकाे छ । गएराति सर्पले डसेर ७४ वर्षीया  इन्द्रमाया श्रेष्ठकाे ज्यान गएकाे हाे।

सर्पले डसेर बेहाेस भएपछि लालबन्दीमा रहेकाे नवलपुर सर्पदंश उपचार केन्द्रमा पुर्याएकी श्रेष्ठलाई चिकित्सकले मृत घाेषित गरेका हुन्

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like