दिन दाहाडै सडकमै बेवारिसे शब भेटियाे

चितवन, ४-कार्तिक

भरतपुर स्थित भाटभटेनी नजिक राजमार्गकै छेउकाे ढलमा टाउकाे गढेकाे अवस्थामा बेबारिसे शब भेटिएकाे छ। शब संगै मासुकाे झाेला पनि भेटीएकाे छ । उक्त शब अटाे चालककाे हुनसक्ने बताइएकाे छ तर पुष्टी भैनसकेकाे इलाका प्रहरी कार्यलय इन्चार्ज  बशन्त पाण्डेले बताउनु भयाे । अहिले शबलाइ पाेष्टमार्टम काे लागी भरतपुर अस्पताल लैजाने तयारि गरेकाे प्रहरीले बताएकाे छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like