ओमानविरुद्ध नेपाल हारको संघारमा

काठमाडौं,१६ कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोटमा ओमानविरुद्ध नेपालले कमजोर प्रदर्शन गरेको छ ।

१४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले कमजोर प्रदर्शन गर्दै केवल ८२ रनमै सात विकेट गुमाएको छ । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक २६ रन बनाए भने सोमपाल कामीले १२ रन जोडे । अन्य ब्याटस्म्यानको ब्याट चल्न नसक्दा नेपाल सारको संघारमा पुगेको छ ।

ताजा अवस्थामा नेपालले १५ ओभरको समाप्तीमा ७ विेट गुमाएर ८३ रन जोडेको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like