हिप हिप हुर्रे हुर्रे, बधाइ नेपाली टिम

काठमाडौँ — नेपालले यूएईलाई ८ विकेटले पराजित गर्दै २०२४ मा हुने ट्वान्टी-२० विश्वकपमा छनोट भएको छ । शुक्रबार मूलपानी क्रिकेट मैदानमा भएको ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा ८ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि नेपाल छनोट भएको हो । जित पछि खेलाडी तथा मुख्य प्रशिक्षकले दर्शकसँग खुशी साटेका थिए ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like