आज सेयर बजार बन्द रहने यस्तो छ कारण

समाचार शेयर गर्नुहोस्

सरकारले आज सार्वजनिक बिदा दिएकोले सेयर बजार पनि बन्द रहने भएको छ। सरकारले आज बकर इदका अवसरमा सार्वजनिक बिदा दिएकोले सेयर बजार बन्द रहने भएको हो। अब बजार भोलि बिहीबारमात्र खुला रहनेछ। योसँगै यो साता सेयर बजार ४ दिनमात्र कारोबार खुला रहने भएको छ।

हिजो बुधबार बजार ९.०१ अंकले घटेको थियो। योसँगै नेप्से परिसूचक २९८५.५७ प्रतिशतमा झरेको छ।

यो साता पहिलो र दोस्रो कारोबार दिन बजार उकालो लागेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको