आज सेयर बजार बन्द रहने यस्तो छ कारण

सरकारले आज सार्वजनिक बिदा दिएकोले सेयर बजार पनि बन्द रहने भएको छ। सरकारले आज बकर इदका अवसरमा सार्वजनिक बिदा दिएकोले सेयर बजार बन्द रहने भएको हो। अब बजार भोलि बिहीबारमात्र खुला रहनेछ। योसँगै यो साता सेयर बजार ४ दिनमात्र कारोबार खुला रहने भएको छ।

हिजो बुधबार बजार ९.०१ अंकले घटेको थियो। योसँगै नेप्से परिसूचक २९८५.५७ प्रतिशतमा झरेको छ।

यो साता पहिलो र दोस्रो कारोबार दिन बजार उकालो लागेको थियो।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like