सेन्ट्रल फाइनान्सको ७ प्रतिशत बोनस शेयर सूचीकृत

समाचार शेयर गर्नुहोस्

सेन्ट्रल फाइनान्स लिमिटेडको ७ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सेचेञ्ज ९नेप्से० मा सूचीकृत भएको छ । सोमवार कम्पनीले उक्त बोनस शेयर वापतको ५ लाख ७६ हजार ३७८ दशमलव ५०१३ कित्ता शेयर सूचीकृत गराएको हो ।

मंगलवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको