सेन्ट्रल फाइनान्सको ७ प्रतिशत बोनस शेयर सूचीकृत

सेन्ट्रल फाइनान्स लिमिटेडको ७ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सेचेञ्ज ९नेप्से० मा सूचीकृत भएको छ । सोमवार कम्पनीले उक्त बोनस शेयर वापतको ५ लाख ७६ हजार ३७८ दशमलव ५०१३ कित्ता शेयर सूचीकृत गराएको हो ।

मंगलवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like