कामना सेवा विकास बैंक र लोटस मोटर्सबीच सम्झौता

कामना सेवा विकास बैंक र लोटस मोटर्स प्रालिबीच सम्झौता भएको छ । कम्पनीले पिओर इलेक्ट्रिक स्कुटर तथा अन्य ब्राण्डका स्कुटर र मोटरबाइक तथा पार्टस र एसेसिरिज आयात सम्बन्धी सम्झौता भएको हो । सम्झौतापछि कामना सेवा विकास बैंकले सफा र प्रदुषणमुक्त यातायातका लागि प्रबद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरेको छ । उपभोक्ताले उक्त कम्पनीबाट विद्युतीय सवारी साधन खरिदमा बैंकबाट कर्जा सुविधा प्राप्त गर्नेछ ।

कामना सेवा विकास बैंका हाल १२९ वटा शाखा एउटा एक्सटेन्सन काउन्टर, ७० वटा एटीएम सञ्चालनमा छन् ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like