दिउँसो १ बजे भनिएपनि प्रतिनिधिसभा बैठक सुरु हुन ढिलाइ

समाचार शेयर गर्नुहोस्

प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे भनिएपनि सुरु हुन ढिलाइ भएको छ।  दिउँसो २ बज्दासम्म बैठक सुरु हुन सकेको छैन ।  दिउँसो २ बजे प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ बानेश्वरस्थित संसद भवनमा प्रवेश गरेका छन् । अन्य सांसदहरु पनि संसद भवन पुग्ने क्रम जारी छ । यही बीचमा पार्टीहरूको आन्तरिक बैठक चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको