सुनको मुल्य, २ हजारले बढ्याे

समाचार शेयर गर्नुहोस्

सुन चाँदीको मूल्य बढेको नेपाल  व्यवसायी महासंघले जनाएको छ । महासंघकाअनुसार सुनको मूल्य  एकैदिन तोलामा २ हजार रुपैयाँले बढेर १ लाख रुपैयाँमाथि पुगेको छ ।

चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको