सुनको मुल्य, २ हजारले बढ्याे

सुन चाँदीको मूल्य बढेको नेपाल  व्यवसायी महासंघले जनाएको छ । महासंघकाअनुसार सुनको मूल्य  एकैदिन तोलामा २ हजार रुपैयाँले बढेर १ लाख रुपैयाँमाथि पुगेको छ ।

चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like