बढ्यो खाने तेलको मूल्य

रुस र युक्रेन बीचको तनावले नेपालमा खाने तेलको मूल्य ह्वात्तै बढेको हो । स्थानीय बजारमा विशेष गरेर सनफ्लावर (सूर्यमुखी) र सोयाविन (भटमास) तेलको मूल्य पछिल्लो एक सातामा ह्वात्तै बढेको छ । अन्तर्राष्ट्रिय बजारमा तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य बढेको कारण तेल उद्योगीले मूल्य बढाएका हुन् ।

नेपाल खुद्रा व्यापार संघले अहिले युद्धको असरले खाने तेलको कच्चा पदार्थका आपूर्तिमा अवरोध हुँदा अभाव भएकोले मूल्य बढेको भनाइ छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like