सरकारले स्थानिय निर्वाचन को समय बैसाख २९ तोके लगतै देश भर चुनाबी सरगर्मी बढेको छ । चितवन को होटल ग्लोबल मा आज नेपाल कानुन समाजको अगुवाइमा चितवन निर्वाचन कार्यलयले प्रधानमन्त्री कार्यालय को सचिबको अध्यक्षतामा सम्पन्न भएको छ ।
निर्वाचन आचारसहिंताको प्रभाबकारी कार्यान्वयन र सरोकारवालाको भुमिका बिषयको गोष्टी सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा प्रमुखजिल्लाअधिकारी र बिभिन्न सरोकारवालाहरुको सहभागिता थियो।