इण्डीयाले एयरपोर्टमै गर्यो देउवाको अपमान !

तीन दिने औपचारिक इण्डीया भ्रमणमा रहेका प्रधामन्त्री शेरबहादुर देउवालाई इण्डीया सरकारले एयरपोर्टमै अपमान गरेको छ ।

कुटनितीमा सानोसानो कुराको पनि खास महत्व रहेको हुन्छ कपिपय कुराहरु बोलीले भन्दा पनि व्यवहारले कुटनितीक रुपमा संकेत गरिन्छ । इण्डीयाले नेपालमा परमादेशबाट प्रधामन्त्री बनेका शेरबहादुर देउवालाई कत्ति महत्व दिएको छ र कुन रुपमा हेरेको छ भन्ने प्रष्ट सन्देश दिएको छ ।

नेपालबाट दलबल सहित इण्डीया भ्रमणमा गएका देउवालाई मोदी सरकारका एक राज्यमन्त्रीले स्वागत गरेका छन् । नेपालको प्रधानमन्त्रीलाई इण्डीयाको राज्यमन्त्रीले स्वागत गरे पछि अहिले सामाजिक संजालमा खुबै चर्चा सुरु भएको छ ।

स्वागतका लागी मोदी सरकारले राज्यमन्त्री पठाउँनुलाई इण्डीयाले देउवालाई दिएको स्तरको रुपमा हेर्नु पर्ने परराष्ट्र मामलाका एक जानकार व्यक्तिले ओटिभी नेपाल डटकम सँग बताए । परमादेशबाट प्रधानमन्त्री बनेको भएर होकी इण्डीयाले खासै धीत खुलाएर देउवालाई स्वागत गरेन ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like