तारा एयर को जहाज लेतेको डाँडा मा दुर्घटना ग्रस्त

पोखरा :

पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको केहि बेरमै दुर्घटना ग्रस्त भएको समाचार छ ।

१९ यात्रु र चालक दलका ३ सदस्यसहित २२ जना सहित बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले पुष्टि गरेका हुन् । जहाजमा विदेशी २, भारतीय ४ र १३ जना नेपाली यात्रु थिए ।

पोखरा विमानस्थलले खोजीका लागि हेलिकप्टर पठाएको थियो । विमान पाइलट गौरव घिमिरे र उत्सव पोखरेल उडाएका थिए ।

पोखरा देखी जोमसोम उडेको १९ यात्रुसवार तारा एयरको जहाज लेते माथिको पहाडमा दुर्घटना । थप विवरण आउदै । स्रोत: नेपाल टेलिभिजन

The Review

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like