आज “वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला २०७९ ” को अन्तिम दिन

समाचार शेयर गर्नुहोस्

रासस:

भरतपुर, चितवन

भरतपुर महानगर र रत्ननगर नगरपालिका को संयुक्त प्रयासमा स्विट्जरल्याण्ड को संस्था हेल्बिट्यास को सहयोग मा बिभिन्न सिप विकास तालिम र स्वरोजगार को लागि २ दिने प्रदशनी चितवन उधोग सँघ को प्रदशनी हलमा भब्यताका साथ सम्पन्न भएको छ ।

उक्त कार्यक्रम बाट बिभिन्न कलेजका विद्यार्थी हरु ले लाभ लिएको जानकारी आयोजक ले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको