काठमाण्डु ,श्रावण १९।सरकारले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा को निर्बाचनको लागि आउदो मङ्सिर ४ गते निर्वाचन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद को बैठकले प्रदेश तथा प्रतिनिधि सभा सदस्य को आउदो मङ्सिर ४ गते एकै चरणमा निर्बाचन गर्ने निर्णय गरेको छ ।