झाँक्रीले एमाले लाई गुल्मि २ मा धुलो चटाउने

काठमाडौं
नेकपा एकीकृत समाजवादीकी सासंद रामकुमारी झाक्री गुल्मी क्षेत्र नम्बर दुईबाट चुनाव लड्ने भएकी छन्।

उनले आइतबार फेसबुकमा एउटा तस्बिर राख्दै आफू गुल्मी क्षेत्र नम्बर दुईमा चुनाव लड्ने जानकारी दिएकी हुन्।

उनले केही समयअघि काठमाण्डौ-२ वा गुल्मी-२बाट चुनाव लड्ने सम्भावना रहेको बताएकी थिइन्।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like