आईपीओ भर्दा बैंकहरुले बढीमा ५ रुपैयाँ मात्रै शुल्क लिन पाउने

अब प्राथमिक सेयर (आईपीओ) भर्दा बैंकहरुले बढीमा ५ रुपैयाँ मात्रै शुल्क लिन पाउने व्यवस्था हुने भएको छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आइतबार बसेको सञ्चालक समितिको बैठकमा सीआस्बा शुल्क अधिकतम ५ रुपैयाँ मात्रै लिन पाउनेगरी व्यवस्था गर्ने’bout छलफल भएको जानकारी दिनुभएको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like