चितवन:-
आज दिउँसो १ बजे खैरहनी स्थायी बसोबास रहेकी रिचा उप्रेती नारायणी पुल माथि बाट हाम फालेर बेपत्ता बनेकी छिन्।
दिउँसो युवती फाल हानेको खबर सँगै त्यहाँ रहेको स्थानिय प्रहरीको टिम र गोताखोर को सयुक्त टोलि युवती खोज्न नारायणी नदी मा गएको जानाकारी प्राप्त भएको छ ।