हरितालिका तीजको अवसरमा बालापन प्रि स्कुलको दर खाने कार्यक्रम सम्पन्न

समाचार शेयर गर्नुहोस्

बालपन प्रि स्कुल एण्ड डे केयरले बैदिक सनातनी संस्कृती को जगेर्ना गर्न हरितालिका तीज को अबसरमा दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त दर खाने बिषेश कार्यक्रम नारायणगढ स्थित दियालो बंगला मा सम्पन्न भएको हो । उक्त कार्यक्रम मा बालापन प्रि स्कुलका केहि सहयोगी महिला अविभावक लाई पनि सम्मान गरिएको थियो ।


बालपन प्रि स्कुल एण्ड डे केयर, नारायणगढ भरतपुर- २, क्षेत्रपुर, पृथ्वी देवती टोलमा रहेर सेवा दिदै आइरहेको छ। यस प्रि बालापनको स्कुलमा साना साना भाइ बहिनी हरुलाई प्रि स्कुल शिक्षा दिइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको