चितवन राष्ट्रिय निकुञ्जमा ६ वर्षको अवधिमा मरे २३ वटा अर्ना

भाद्र ८,२०७९
चितवन : चितवन राष्ट्रिय निकुञ्जमा ६ वर्षको अवधिभित्र २३ वटा अर्ना मरिसकेका छन् । अर्नाका प्रजाति थप्ने भनेर सदर चिडियाखानाबाट ३ वटा र कोसीटप्पु वन्यवन्तु आरक्षबाट १२ वटा अर्ना ल्याइएको थियो। तर चिडियाखानाबाट ल्याइएकाे ३ वटा अर्ना त्यतिखेरै मरे र बाँकी १२ र तिनबाटै जन्मिएका ८ वटा बच्चा निकुञ्जले जोगाउन नसकेको हो । संरक्षणमा गम्भीर नहुँदा चितवन राष्ट्रिय निकुञ्ज अहिले अर्नाविहीन भएको छ।

‘कुनै पनि प्रजाति सारेपछि रोग, खानेकुरा, वासस्थानको लामो समयसम्म अनुगमन र व्यवस्थापन गर्नुपर्छ र बजेट पनि त्यहीअनुसार हुनुपर्छ ।’

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like