पूर्व राजा ज्ञानेन्द्र शाहको ‘दुई मुटु यौटा बाटो’ कृति प्रकाशनमा

बुधबार,भाद्र ८,२०७९
काठमाडाैँ : पूर्व राजा ज्ञानेन्द्र शाहको दुई मुटु यौटा बाटो’ कृति प्रकाशनमा आएको छ । प्रकाशित कृतिमा पूर्व राजा शाहले जीवन,जगत मानवीय मूल्य,मान्यता तथा भावना संवेदनमा आधारित कविताहरू संग्रहित छन् । उहाँको जन्मदिनको अवसरमा जी शाहको नाममा सो कृति प्रकाशनमा आएको सम्वाद सचिवालयका सचिव फणीराज पाठकले बताउनुभयो ।

उक्त कविता संग्रहमा देश, परिवेश, प्रकृति र वर्तमान मौजुदा स्थीति एवम् गतिविधिका ’boutमा प्रकाश पारेको सचिव फणीराज पाठकले जानकारी दिनुभयो ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like