पाकिस्तानको पूर्व प्रधानमन्त्री इमरान खान माथि अनुसन्धान

समाचार शेयर गर्नुहोस्

बुधबार,भदाै ८,२०७९
इस्लामाबाद : पाकिस्तानको पूर्व प्रधानमन्त्री इमरान खान माथि प्रहरीले अनुसन्धान गर्न सुरू गरेको छ । इमरान माथि न्यायापालिका र प्रहरीविरूद्द धम्की दिएको आरोप लागेको छ । शनिबारको एक कार्यक्रममा खानले यी सबै संस्थाबारे विवादास्पद अभिव्यक्ति दिएका थिए ।

देशमा उच्च तनाव छ र खान पक्षहरूले उनको घर बाहिर भेला भएर खानलाइ गरी कब्जा गर्ने चेतावनी दिएका छन् । अप्रिल महिनामा सत्ताबाट हटाएपछि देशको सेना र खान सरकारको प्रखर आलोचक बनेका छन् । उनी पूर्व क्रिकेटर पनि हुन । उनले आफ्नो नजिकको सहयोगीलाइ यातना दिएको आरोप लागेपछि अनुसन्धान सुरू गरेको हो र देशद्रोहको आरोपमा उनका सहयोगी हिरासतमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *