अमेरिकाको प्रतिनिधि सभाकी अध्यक्ष न्यान्सी पेलोसीका पतिलाई जेल सजाय

भदाै ८, २०७९
वासिङटन डिसी : अमेरिकाको प्रतिनिधि सभाकी अध्यक्ष न्यान्सी पेलोसीका पति पाल पेलोसीलाइ रक्सी खाएर गाडी चलाएको आरोपमा पाँच दिनको सजाय तोकिएको छ ।

वहाँले मे २०२२ मा रक्सी पिएर गाडी चलाएको कुरा स्वीकारेका छन् र सोही कारणले गाडी दुर्घटना भएको थियो । उनी ८२ वर्ष भएको कारणले जेलमा भने बस्नुपर्ने छैन् तर २८ मे २०२२ दुर्घटनाका रात बसेका थिए । सो दिनलाइ अदालतले दुइ दिनको कैद मानेको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like