एकैदिन उपत्यकामा २२७ जना चालकलाई कारवाही

समाचार शेयर गर्नुहोस्

बुधबार,भदाै ८,२०७९
काठमाडाैँ : उपत्यकामा २२७ जना चालक एकैदिनमा कारवाहीमा परेका छन् । उपत्यका ट्राफिक प्रहरीले बुधबार मात्रै २ सय २७ जना चालकलाइ कारवाही गरेको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले १२५ जना पानी ट्याङ्कर चालक, ३ जना एम्बुलेन्स चालक,१ जना स्कुल बसका चालक र ९८ जना अन्य सवारी चालकहरू कारवाहीमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको