आज देशभर आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने

समाचार शेयर गर्नुहोस्

बिहीबार,भाद्र ९,२०७९
काठमाडौं :आज बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भने मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ।

Transparent umbrella under heavy rain against water drops splash background. Rainy weather concept.

शुक्रबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश,प्रदेश नं. एक र बागमती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको