भोलि शुक्रबार नेकपा एमाले केन्द्रीय कमिटी बैठक हुने

बिहिबार,भाद्र ९,२०७९
काठमाडाैँ । भोलि शुक्रबार नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भोलिको बैठकमा पहिलो राजनीतिक प्रतिवेदन पेश गर्ने एजेण्डा छ ।

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङका अनुसार ४ जना थपिएका केन्द्रीय सदस्यको सपथ र कार्यविभाजन,उम्मेदवार छनोट प्रक्रिया र मापदण्ड,सचिवालयले गरेका निर्णयहरूको अनुमोदन,स्थानीय चुनाव भएको अन्तरघात’bout छानबिन गर्न बनेको कार्यदलको प्रतिवेदन पेस गर्ने एजेण्डा छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like