मुगु जिल्लाभरि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका खाद्य गोदाममा चामल सकिएपछि

शुक्रबार,भाद्र १०,२०७९
मुगु । मुगु जिल्लाभरि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका खाद्य गोदाममा चामल सकिएपछि बिक्री वितरण बन्द भएको छ ।

गएको आर्थिक वर्षमा ढुवानी भएको चामल सबै बिक्री भइसकेको र चालु आर्थिक वर्षको चामल ढुवानी गर्न भने ठेक्का स्वीकृत नभएकाले सबै खाद्य गोदाम रित्तिएकाे हो ।
श्रीकोट,सोरू र पुलुको खाध झन्डै चामाल सकिएको ३ महिना बितिसक्यो । गमगढी शाखामा अहिले कम्पनीको ६ सय क्विन्टल मात्र माैज्दात छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like