पढ्ने भनेर विश्वविद्यालय जाने बिद्यार्थी अमुक पार्टीको इसारामा राष्ट्रपतिको पुत्ला दहन गर्दै

समाचार शेयर गर्नुहोस्

काठमाण्डौ
नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै नेविसंघले आन्दोलन गरेको छ । एक पटक दुबै सदन बाट पारित भइ राष्टपति सम्म पुगेको विधेयक १५ वटा बिषय सोच बिचार गरियोस भनि पुन संसदमै फिर्ता पठाएकी थिइन् ।

राष्ट्रपति को यो कदम ठिक नभएको भन्दै नेविसंघले राष्ट्रपति विद्या भण्डारी को पुत्ला जलाउने प्रयास गरेपछि प्रहरी र नेविसंघ का कार्यकर्ता बिच झडप र ढुङ्गा हानाहान सम्म भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको