मतपत्र मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन केन्द्रमा मतपत्र पुगिसकेकाे छ ।
बुधबार राजधािनका विभिन्न निर्वाचन केन्द्रमा पुगेसंगै देशभरका प्रतिनिधि सभाका १६५ तथा प्रदेश सभातर्फका ३३० वटा निर्वाचन केन्द्रमा निर्वाचनका लागि छपाइ भएकाे मतपत्र ढुवानि सम्पन्न भएकाे हाे ।
निर्वाचन अायाेगले यस अघि तय गरेकाे कार्यतलिका वा मंसिर १ गते भन्दा ५ दिन अगावै मतपत्र छपाइ तथा ढुवानि सम्पन्न भइसकेकाे छ।