नेपालले पहिलाे पटक क्रिकेट विश्वकप अायाेजना गर्ने भएकाे छ ।बङ्लादेश संग मिलेर सन २०२७ मा हुने अन्डर १९ महिला
टि २० विश्वकप सयूक्त रूपमा अायाेजना गर्ने मैाका पाएकाे हाे । अन्तराष्टिय किकेट काउसिल अाइ सि सि ले सन २०२७ मा अन्डर १९ विश्वकप अायाेजना गर्ने देशकाे नाम सार्वजानिक गरेकाे हाे जसमा नेपालले ।बङ्लादेश संग मिलेर अन्डर १९ महिला विश्वकप अायाेजना गर्नु पर्ने छ । नेपाले पहिलाे पटक कुनै पनि विश्वकप अायाेजना गर्ने माैका पाएकाे हाे । नेपाल किकेट संङका कार्यबाहाक सचिव प्रसाद विक्रम मल्लले नेपाल विश्वकप अायाेजना गर्न पाउनु गर्वकाे कुरा भएकाे बताउनु भयाे ।