मतदानमा सहभागी भइ लोकतन्त्रको उत्सव मनाऔं : प्रधानमन्त्री देउवा

समाचार शेयर गर्नुहोस्

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबादुर देउवाले मंसिर ४ गतेको मतदानमा सहभागी भएर लोकतन्त्रको उत्सव मनाउन मतदातालाई अनुरोध गरेका छन्।

प्रधानमन्त्री देउवाले बिहीबार बिहान भिडिओ सन्देश जारी गर्दै मतदानमा सहभागी हुन सबैलाई आह्वान गरेका हुन्।साथै उनले प्रत्यक्षतर्फ गठबन्धनका उम्मेदवार र समानुपातिकतर्फ कांग्रेसको चुनाव चिह्न रुखमा मतदान गर्न आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको