चितवन ३ मा विक्रम पाण्डेको अग्रता कायमै

समाचार शेयर गर्नुहोस्

चितवन ३ मा राप्रपाका विक्रम पाण्डेको अग्रताचितवन क्षेत्र नं ३ मा मतगणना जारी छ ।पछिल्लो मतपरिणाम अनुसार राप्रपाका विक्रम पाण्डेले अग्रता लिएका छन् । पाण्डेले ३ हजार ६ सय २३  मत प्राप्त गर्दा माओवादी केन्द्रका डा भोजराज अधिकारी ३ हजार २ सय ५१ मत ल्याएका छन ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले गठबन्धनका उम्मेदवार अधिकारीलाई पछि पारेकी छिन । उनको ३ हजार २ सय चौहत्तर मत आएको छ यस्तै माछा चुनाव चिह्न पाएका स्वतन्त्र उमेदवार दिनेश कोइरालाले २ हजार ७ सय ६६ मत ल्याएर चौथो स्थानमा छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको