संखुवासभामा बल्ल सुरु भयाे मतगणना

 

संखुवासभामा बल्ल मतगणना सुरू भएको छ । जिल्ला समन्वय समितिमा मंगलबारबाट प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्ष तर्फको मतगणना सुरू गरिएको हो । भोटखोला क्षेत्रबाट मतपेटिका आइसकेपछि मतगणना सुरू भएको हो ।

पनि भोटखोला गाउँपालिकाबाट नै गन्न सुरू गरिएको छ । प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको संखुवासभामा एमालेबाट राजेन्द्रप्रसाद गौतम, कांग्रेसका दिपक खड्का, जसपाका दिपककुमार राई, राप्रपाका भोलामान कार्की लगायत उम्मेदवार छन् ।

 

 

 

 

 

 

 

 

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like