प्रधानमन्त्री देउवा डडेलधुराबाट सातौ पटक निर्वाचित

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित हुनु भएको हो । देउवा डडेलधुराबाट लगातार सातौं पटक सांसद चुनिनु भएको हो ।

उहाका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत पाउनु भएको छ ।  एमाले र बीपी कांग्रेसका साझा उम्मेदवार कर्ण मल्ल भने तेस्रो स्थानमा सिमित रहनु भयो ।  उहाले ७ हजार ५३५ मत पाउनु भएको छ

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like