प्रतिनिधिसभातर्फ कांग्रेस १३ ठाउँमा विजयी

समाचार शेयर गर्नुहोस्

नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ अहिलेसम्म १३ ठाउँमा जित दर्ता गरेको छ । डडेलधुराबाट प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेसले अहिलेसम्म १३ निर्वाचन क्षेत्रबाट जित निकालेको हो ।

कांग्रेसले प्रतिनिधिसभातर्फ १३ ठाउँमा जित दर्ता गर्दा सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रले खाता खोल्न सकेको छैन । अर्को सत्ता गठबन्धनको नेकपा (एकीकृत समाजवादी) पार्टीले भने प्रतिनिधिसभातर्फ एक ठाउँमा जित दर्ता गरेको छ । कांग्रेसले भने जितलाई आक्रामक रुपमा अगाडि बढाएको छ ।

  • शेरबहादुर देउवा, डडेलधुरा

  • गगन थापा, काठमाडौं, ४

  • प्रदीप पौडेल, काठमाडौं ५

  • रमेश रिजाल, पर्सा ४

  • शंकर भण्डारी, तनहुँ २

  • हृदयराम थानी, सुर्खेत २

  • उदयशमशेर राणा, ललितपुर १

  • मोहन आचार्य, रसुवा

  • सन्तोष चालिसे, काठमाडौं ३

  • राजेन्द्रकुमार केसी, काठमाडौं १०

  • प्रकाशमान सिंह, काठमाडौं १

  • योगेश गौचन थकाली, मुस्ताङ

  • टेकबहादुर गुरुङ, मनाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको