चितवनमा रवी लामिछानेको निरन्तर अग्रता

समाचार शेयर गर्नुहोस्

चितवन- २ मा रवी लामिछानेले निरन्तर अग्रता लिएका छन् । लामिछानेले १५ हजार ४६७ मत ल्याउँदा नेकपा एमालेका कृष्णभक्त पोखरेलले ७ हजार ९४३ मत ल्याएका छन् ।

 

यस्तै, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ७ हजार ५८२ मत ल्याएका छन् । गणना भएकोमध्ये १ हजार ३९८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको