चितवनमा रवी लामिछानेको निरन्तर अग्रता

चितवन- २ मा रवी लामिछानेले निरन्तर अग्रता लिएका छन् । लामिछानेले १५ हजार ४६७ मत ल्याउँदा नेकपा एमालेका कृष्णभक्त पोखरेलले ७ हजार ९४३ मत ल्याएका छन् ।

 

यस्तै, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ७ हजार ५८२ मत ल्याएका छन् । गणना भएकोमध्ये १ हजार ३९८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like