गोरखाका दुई प्रदेश क्षेत्रमा कांग्रेसका पाण्डे र न्यौपाने विजयी

गोरखाका दुई प्रदेश सभा निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेद्वार विजयी भएका छन्। क्षेत्र नं १ को प्रदेश २ मा नन्दप्रसाद न्यौपाने र क्षेत्र नं. २ को प्रदेश २ मा सुरेन्द्रराज पाण्डे विजयी भएका हुन

१६ हजार ८८२ मत प्राप्त गरी पाण्डे विजयी भएका हुन् भने १६ हजार २६१ मत प्राप्त गरी न्यौपाने विजयी भएका हुन्। पाण्डे कांग्रेसका केन्द्रीय सदस्य हुन् भने न्यौपाने कांग्रेसका जिल्ला सभापति हुन्।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like