गठबन्धनभन्दा रवि ८,८८८ मतले अगाडि

। चितवन क्षेत्र नम्बर २ मा हालसम्म ३७ हजार २२१ मतगणना भएको छ । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने गठबन्धनभन्दा ८,८८८ मतले अगाडि छन् ।

उनले १७ हजार ५२९ मत पाएका छन् । यहाँ एमालेका कृष्णभक्त पोखरेलले ८ हजार ८४२ र गठबन्धनका उमेदवार कांग्रेसका उमेश श्रेष्ठले ८ हजार ६४१ मत ल्याएका छन् ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like