काठमाडौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी

समाचार शेयर गर्नुहोस्

प्रतिनिधिसभातर्फ काठमाडौं- ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल निर्वाचित भएका छन् । खनाल १४ हजार २०४ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

खनालका प्रतिस्पर्धी सर्वेन्द्र खनालले ८ हजार ९११ मत ल्याए भने नेपाली कांग्रेसका भिमसेनदास प्रधानले ८ हजार ८०५ मत प्राप्त गरे।

शिशिर र सर्वेन्द्रबीचको मतान्तर ५ हजार २९३ रहेको छ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं-२ मा सोविता गौतम, काठमाडौं-७ मा गणेश पराजुली,काठमाडौं-८ मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको