झापाको क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित

समाचार शेयर गर्नुहोस्

झापाको क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई फराकिलो मतान्तरले हराउँदै विजयी भएका हुन् ।

अध्यक्ष  लिङ्देनले ४० हजार ६ सय ४८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी सिटौलाले ३७ हजार ३ सय ७२ मत प्राप्त गरेका हुन् । उनीहरुबीच ३ हजार २ सय ७६ मतअन्तर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको